Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


रात्रिकालीन सार्वजनिक यातायातले काठमाडौंलाई थप चलायमान बनाउने कार्यवाहक प्रमुख डंगोलकाे विश्वास

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायातको सेवा दिउँसोमा मात्र सीमित नभई राति समेत विस्तार गर्नुपर्ने बताउनुभएको छ। ललितपुरमा शनिबार आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तार