Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


नयाँ पुस्तकालय खोल्न कानूनी व्यवस्था मिलाउन सांसद गैरकाे माग

काठमाडौं । नेकपा (एमाले) का सांसद ठाकुर गैरले पुराना पुस्तकालयहरुको संरक्षण र नयाँ पुस्तकालय खोल्नका लागि आवश्यक कानूनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा