Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

काठमाडौँ । भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ १० गतेदेखि सम्पर्कविहीन हुनुभएको थियो