Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


पानीजहाज आगलागी अपडेट: मृत्यु हुनेको संख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

एजेन्सी। फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तमा बुधबार पानीजहाजमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ जना पुगेको छ। फिलिपिनी कोस्ट गार्ड (पीसीजी) ले घटनामा परेका १३ जना अझै बेपत्ता रहेकाे जनाएकाे