Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


दाहाल–नेपाल समूहमै फर्किए छक्कबहादुर

काठमाडौं । हुम्लाका विघटित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा नेकपाको प्रचण्ड–माधव नेपाल समूहमा फर्कनुभएको छ । यसअघि नेकपा दुई समूहमा विभाजित हुँदा केपी शर्मा ओली समूहमा रहनुभएका लामाले शनिबार विज्ञप्ति निकालेर