Logo २० कार्तिक २०८३, शुक्रबार | Sat, Nov 7, 2026


बारामा ठेकेदार र प्रशासकीय अधिकृतको मिलोमतामा खोलाको अवैध उत्खनन्

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले ठेकेदारसँग मिलेमतो गरेर खोलाको अवैध उत्खनन् गरेको स्थानीयले आरोप लगाएका छन् । प्रमुख प्रशासकिय अधिकृत चेतकुमार पोखरेले राजस्वलाई आधार देखाउँदै सम्झौता