Logo २० कार्तिक २०८३, शुक्रबार | Sat, Nov 7, 2026


संखुवासभामा चुलामा आगो सल्काउने क्रममा जलेर वृद्धाको मृत्यु

काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका–११ मा आगोमा जलेर एक वृद्धाको मृत्यु भएको छ । घरमा एक्लै बस्दै आएकी स्थानीय ८६ वर्षीया मनमाया मगरको चुलामा आगो सल्काउने क्रममा जलेर मृत्यु भएको