Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


गोन्जालोलाई रिहा गर्न नेपालका कम्युनिष्ट नेताहरूको माग

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले गोञ्जालोले करिव ३० वर्ष लामो जेल जीवन बिताइरहेकोले पेरु सरकारले तत्काल रिहाइ गर्नुपर्ने माग राख्नुभयो ।