Logo २२ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 6 2026


कृषि एम्बुलेन्स सञ्चालन गर्ने इच्छाकामना गाउँपालिकाको तयारी

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरेको छ । कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि संघीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्रका पहाडी