Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


काभा भलिबल नेसन्स लिग अन्तर्गत आज नेपाल र इरान भिड्दै

काठमाडौं । काभा पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा मंगलबार नेपाल र इरान भिड्ने छन् । प्रतियोगितामा लगातार दुई खेल हारेको नेपाल मंगलबारको यो खेलमा पहिलो जितको खोजीमा हुनेछ ।