Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


राष्ट्रिय कराते च्याम्पियनसिपमा पुलिसलाई स्वर्ण

काठमाडौं । नेपाल पुलिस क्लबका इलोन श्रेष्ठ र बागमती प्रदेशकी पुष्पका लामाले कृष्णप्रसाद भट्टराई स्मृति तेस्रो राष्ट्रिय कराते च्याम्पियनसिपमा शुक्रबार स्वर्ण जितेका छन् । सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगिताको कुमुतेतर्पm