Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


सुदूरपश्चिममा एक सय ८६ औलो रोगका बिरामी भेटिए

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एक सय ८६ जना औलो रोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षमा कैलालीमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा ९ र डोटीमा