Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


एसिया कप छनोटका लागि २५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बहराइनमा हुने २० वर्ष मूनिको एसियन कप छनोटका लागि प्रारम्भिक चरणमा २५ सदस्यीय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक मेघराज केसीले बुधबार