Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


सरकारलाई एमाले सांसद बरालकाे प्रश्न- जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो ?

काठमाडाैं । नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले बढ्दो महंगी नियन्त्रण तथा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन पहल गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीवारको