Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


पत्रकार विश्वकर्माको निधनबारे छानविन गर्न माग

अध्यक्ष बस्नेतले अस्पतालले सत्यतथ्य छानविन गरी दोषिलाई कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने विषयमा अस्पताल प्रशासन सँग कुरा भएको बताउनुभयो ।

पत्रकार एलबी विश्वकर्माको निधन, महासंघद्वारा दुःख व्यक्त

पत्रकार विश्वकर्माको सहज उपचार नपाउँदा निधन भएको सुन्नमा आएको भन्दै महासंघले यो अत्यन्त दुःखद् र गम्भीर विषय भएको जनाएको छ ।

प्रतिक्षा संकटपछिकाे उर्वरताकाे, कलाकार पर्खंदै नाटकघर

न खोल्न सकिन्छ, न बन्द गर्न । अहिले सञ्चालकहरू यस्तै चेपुवामा छन् । घरभाडा तिर्न सकस छ, पेशा छोडेर कहाँ जाने अलमलमा रहेको कुञ्ज सञ्चालकका सञ्चालनक कमल ढकाल बताउनुहुन्छ ।