Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


एएफसी यू-२० एशियन कप छनौटमा नेपाल पराजित

काठमाडौं । बहराइनमा जारी एएफसी यू-२० एशियन कप छनोट फुटबलमा नेपाल पराजित भएकाे छ । आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ३–० ले पराजित भएपछि नेपाल जितबिहीन भएकाे