Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


अमेरिकाले समझदारी उल्लंघन जारी राखेमा प्रतिवद्धता कार्यान्वयन रोक्ने इरानको चेतावनी

एजेन्सी। संयुक्त राज्य अमेरिकाले गत महिना सम्पन्न द्विपक्षीय समझदारी पत्र अन्तर्गतका आफ्ना प्रतिबद्धताहरू उल्लंघन गर्ने क्रम जारी राखेमा इरानले पनि आफ्ना दायित्वहरू पूरा गर्न छोड्ने चेतावनी दिएको छ। इरानी विदेश