काठमाडौं । साविक विजेता आर्सनलले इंग्लिस प्रिमियर लिगमा पहिलो हार व्यहोरेको छ। फाल्मर रंगशालामा शनिबार राति सम्पन्न भएकाे खेलमा ब्राइटनले आर्सनललाई ३-० गाेल अन्तरले निरास बनाएको हो। घरेलु टोली ब्राइटनलाई