Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


मुगुका मृतक गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि आत्मदाहको कारण ज्यान गुमाएका मुगुका गणेश नेपालीको अन्त्येष्टि भएको छ । मृतकका परिवारले साेमबार जिल्ला प्रहरी वृत्त कालीमाटीमा जाहेरी दर्ता गराएपछि शव बुझेर पशुपति