Logo १६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026


डीपीआरविनै रंगशालाका नाममा राज्यकोषको १ करोड २० लाख खर्च

समाज कल्याण उद्धार संघको स्वामित्वमा रहेको जमिनमा खेलमैदान निर्माणका लागि सरकारले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नगरी एक करोड २० लाख रुपैयाँ भन्दा बढी लगानी गरेको हो ।