काठमाडाैं । भारतीय विदेश सचिव विक्रम मिस्रीले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपालको पूर्वाधार पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सहयोग गर्न भारत तयार रहेको बताउनुभएको छ । बुधवार नेपालको भ्रमणका क्रममा परराष्ट्र सचिव