Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


लोक गायक तथा कलाकार जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदै

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको आज बिहीबार अन्तिम संस्कार गरिँदैछ । बुधबार बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ