Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिका– ७ नन्देगडाको सुयडीमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते