Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


देश अनिश्चितताको अँध्यारो सुरूङभित्र प्रवेश गरेको अध्यक्ष लिङदेनकाे टिप्पणी

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जेनजी विद्रोहपछि जनतामा आशा जाग्ने काम हुन नसकेको बताउनुभएको छ। काठमाडौंमा आइतबार आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै अध्यक्ष लिङदेनले