Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


संसदीय दललाई सात सांसदको जवाफ, ‘पार्टीको निर्देशनअनुसार नै मुख्यमन्त्रीविरुद्ध मतदान गरेका हौं’

संसदीय दलका नेता प्रकाशबहादुर शाहले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै सात जना प्रदेशसभा सदस्यले पार्टी केन्द्रको निर्देशन पालना गरेर मुख्यमन्त्री विरुद्ध मतदान गरेको बताएका हुन् ।