Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


आयोजक अष्ट्रेलियालाई हराउँदै स्वीडेन तेस्रो स्थानमा

काठमाडौं । आयोजक अष्ट्रेलियामाथि सहज जित दर्ता गर्दै स्वीडेनले फिफा महिला विश्वकप फुटबल २०२३ मा तेस्रो स्थान हासिल गरेको छ । ब्रिसवनमा शनिबार अष्ट्रेलियालाई २–० ले पराजित गर्दै स्वीडेनले तेस्रो