Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


सिन्धुपाल्चोकमा एकैदिन ७० जनामा कोरोना संक्रमण

चौतारा । सिन्धुपाल्चोकमा एकैदिन ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार २२६ नमूना परीक्षण गरिएकामा चौतारा नगरपालिकाका ४२, इन्द्रावतीका १४ र लिसंखुपाखरका ६, भोटेकोशी ३, बलेफि २ र