Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


दशैंमा सेतो टीका, पहिरन र परिकार पनि सेतै

काठमाडौं । नेपाली समाजमा अधिकांशले रातो रङ्गको टीका लगाउने गर्छन् । तर नेपालको दक्षिणी समथर सिमानामा बसोबास गर्ने आदिबासी थारु र पहाडमा बसोबास गर्ने केही आदिबासीहरुले चाडपर्वमा रङ्गीविरङ्गी टीका ग्रहण