२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


रवि र बेनिशाको ‘सुन माया’ गीत सार्वजनिक

काठमाडौं । गायक रवि ओड र गायिका बेनिशा पौडेलको ‘सुन माया’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच गीतसँगै भिडियो पनि सार्वजनिक गरिएको हो । गरिमा