३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


खाद्यान्नको जोहो गर्न विज्ञको सुझाव, सरकार भन्छः ‘गम्भीर छौं’

काठमाडौं । विज्ञहरुले यो वर्ष खाद्यान्न संकट हुने चेतावनी दिएका छन् । हिउँदमा पनि आवश्यक वर्षा नभएको र आगामी मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष