काठमाडौं, फागुन १४ । गृहमन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयअनुसार पाल्पामा योगेन्द्रप्रसाद पाण्डे, सिन्धुलीमा सुरेश न्यौपाने, गोरखामा शालिग्राम शर्मा पौडेल, महोत्तरीमा तिर्थराज भट्टराई, सिन्धुपाल्चोकमा