Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


सीएसएल नेपाली दर्शकले एक्सन स्पोर्टस् मा हेर्न पाउने

काठमाडौं । चाईनिज सुपर लिग (सीएसएल) आइतबार देखि सुरु हुँदै छ । सीएसएल नेपाली दर्शकहरुले एक्सन स्पोर्टस् मा हेर्न पाउने भएका छन् । नेपाली समय अनुसार आइतबार सवा ४ बजे