काठमाडौं । अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत श्रमजीवी पत्रकारहरुले सामूहिक राजीनामा दिएका छन् । २०७८ देखि जेठ ३ गते लागू हुनेगरी पोष्टमा कार्यरत २८ जना पत्रकारहरुले सामूहिक राजीनमा दिएका हुन् ।