२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


असुरक्षा भएको भन्दै ‘अकोराव’को निर्वाचन स्थगित

काठमाडौं । सामुदायिक प्रसारक संघ (अकोराव) को अधिवेशन स्थगित भएको छ । काठमाडौंमा हुने तय भएको अधिवेशन असुरक्षा भएको भन्दै स्थगित गरिएको हो । एक विज्ञप्ति निकाल्दै अकोरावका अध्यक्ष सुवास