Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


संविधान बचाउने र सही दिशामा ल्याउने कार्यमा मेरो भूमिका रहन्छ– डा. खिमलाल देवकोटा

शुक्रबार राष्ट्रिय सभा सदस्यको रूपमा सपथ ग्रहण गर्दै सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै डा. देवकोटाले संविधानतः प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भए पनि संसदलाई छलेर पटक–पटक विघटन गरिएकाले संविधानलाई मास्ने र सिध्याउने