Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


मिटर ब्याज सम्वन्धि बिधेयक आजै पास गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक केही बेरमा बस्दैछ । आज १ बजे बस्ने भनिएको बैठक केहीबेर ढीला भएको छ । आजको बैठकले मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची तय गरेको छ ।