Logo १५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026


डिसहोम र अभिनेत्री रायमाझीबीच ब्रान्ड एम्बेसेडर सम्झौता नवीकरण

काठमाडौं । डिसहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेसेडर सहकार्यलाई निरन्तरता दिएको छ । कम्पनी र रायमाझीबीच बिहीबार डिसहोमको कर्पोरेट कार्यालय भैंसेपाटीमा ब्रान्ड एम्बेसेडर सम्झौता नवीकरण सम्पन्न भएको हो ।