संगठन « Image Khabar


भोलि पेट्रोल पम्प, डिलर्स र ट्याङ्कर बन्द गर्न पाँच विद्यार्थी संगठनको चेतावनी

सत्तापक्षका पाँच विद्यार्थी संगठनले पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर बन्द गर्न चेतावनी दिएको छ ।

उपप्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको नेपाल पक्षीय १८ संगठनहरूको आपत्ति

नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षका १८ वटा जनवर्गीय संगठनहरूले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनीहरूले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै महतोले तत्काल माफी माग्नुपर्ने बताएका छन्

संक्रमणकालीन न्याय प्रक्रियालाई गति दिन र पीडितलाई प्राथमिकतामा राखेर काम गर्न सरकारलाई ४५ नागरिक संगठनको आग्रह

काठमाडौं, जेठ १७ । नेपालमा रहेका मानवअधिकार संगठनहरु र पीडितका संगठनहरुले लामो समयदेखि रोकिएको संक्रमणकालीन न्याय प्रक्रियालाई गति दिनका लागि पारदर्शी र परामर्शयुक्त कानून संशोधन प्रक्रिया तत्काल अगाडी बढाउन माग

३२ संगठनद्वारा प्रतिनिधि सभा विघटनको विरोध

काठमाडौं । विभिन्न सामाजिक तथा नागरिक संघ–संस्था र नागरिक समाजका अगुवाहरुले प्रतिनिधि सभा विघटनको विरोध गरेका छन् । शनिबार संयुक्त विज्ञप्ति जारी गरेर विभिन्न ३२ वटा संघसंस्थाले सत्तारुढ दलको आन्तरिक

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको बिदाई

काठमाडौं, असार २४ । तीस वर्ष सेवा अवधि पूरा गरी सेवानिवृत्त हुनुभएका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको बिदाई गरिएको छ । उहाँसँगै प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्साल र प्रहरी नायव महानिरीक्षक