Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


वार्तामै मापसे गरी स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेपछि उपकुलपतिसहित चार पदाधिकारीको कार्यकक्षमा ताला

मंगलबार आन्दोलनरत पक्षसँग वार्तामा बसेका बेला उपकुलपति गिरीले मादक पदार्थ सेवन गरी स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेपछि प्रतिष्ठानमा तनाव उत्पन्न भएको थियो ।