५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


विश्व पानी दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व पानी दिवसका अवसरमा शुभकामना दिंदै पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनका लागि काम गर्न आग्रह गर्नुभएको छ । आज (मंगलबार) उहाँले भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक