१४ चैत्र २०८१, बिहिबार | Fri Mar 28 2025


विश्वकप टी–ट्वान्टीको ट्रफी सगरमाथाको बेस क्याम्पमा प्रदर्शनी गरिँदै

काठमाडौं । आईसीसी टी–२० विश्वकपको ट्रफी आज मंगलबारबाट नेपालका विभिन्न स्थानमा प्रदर्शनको लागि राखिने भएको छ । ट्रफी प्रदर्शनीका सोमबार नेपाल ल्याइएको थियो । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार