३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


रोयल इन्फिल्डका दुई कलर भेरिएन्ट नेपाली बजारमा, मूल्य ६ लाख रुपैयाँ

काठमाडौं । रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स भेरिएन्टका दुई कलर नेपाली बजारमा उपलब्ध भएका छन् । नेपालका लागि आधिकारिक वितरक विवेक अटोमोबाइल्सले आइतबार देखि यो बाइकको बिक्री प्रारम्भ गरेको छ