Logo १९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026


नेपाल–भारत सीमा विवाद द्विपक्षीय संयन्त्रबाटै समाधान गरिने, तेस्रो पक्षको भूमिका अस्वीकार्यः भारत

नयाँदिल्ली । भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिने स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा बोल्दै दुई देशबीचको

अफगानिस्तानको विदेश मन्त्रालय बाहिर भयंकर आत्मघाती विष्फोट

एजेन्सी । अफगानिस्तानको विदेश मन्त्रालय बाहिर भयंकर आत्मघाती विष्फोट गराइएको छ । विष्फोटबाट कम्तिमा पाँच जनाको ज्यान गएको पुष्टि भएको छ भने ४० जना भन्दा धेरै घाइते भएका छन् ।