Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


ललितपुर मेयर कप टी-२० क्रिकेटमा एपीएफको विजयी सुरुआत

काठमाडौं, फागुन १० । आयोजकको टोली ललितपुर मेयर्स–११ माथि ५८ रनको फराकिलो जित निकाल्दै सुदुरपश्चिम प्रदेशले मंगलबारबाट सुरु भएको ललिपुर मेयर महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।