Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


ललितपुर महिला च्याम्पियनसिप : लगातार दोस्रो जितसहित एपीएफ फाइनलमा

एपिएफले अन्तिम खेलमा लुम्बिनी प्रदेशसँग आइतबार प्रतिस्पर्धा गर्नेछ । एपिएफले पहिलो खेलमा प्रदेश १ र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई समान ६ विकेटले हराएको थियो ।