६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


म्याग्दीका महिलाले बनाए ‘पाहुनाघर’

म्याग्दी । अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा महिलाहरुको सक्रियता र नेतृत्वमा सामुदायिक भवन तथा पाहुना घर निर्माण भएको छ । गाउँमा भित्रिने पाहुनाहरुको आवास सुबिधाका लागि राम्चे आमा समूहले सामुदायिक भवन