१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


नेपाल यू-१९ महिला विश्वकपमा छनोट हुन असफल

काठमाडौं । नेपाल यू–१९ महिला विश्वकपमा छनोट हुन असफल भएको छ । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा थाइल्याण्डसँग पराजित भएसँगै विश्व कप खेल्ने नेपालको सपना