Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


‘म यस्तो गीत गाउँछु २’ को दुई दिनको कमाइ १ करोड ८० लाख

चलचित्रले शुक्रबार ७० लाख र सार्वजनिक बिदा भएको शनिबार १ करोड १० लाखको कमाइ गरेको शर्माले फेसबुक मार्फत जानकारी गराएकी हुन् । चलचित्रमा दर्शकको भिडले आफूलाई नयाँ उत्साह थपेको उनले