Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


पहाडको टुप्पोमा रहेको तेह्रथुमको मार्गपोखरी ओझेलमा

तेह्रथुम । प्रचार प्रसारको कमीले तेह्रथुम जिल्लाको छथर गाउँपालिका १ मा रहेको मार्गपोखरी ओझेलमा परेको छ । पहाडको टुप्पोमा रहेको पोखरीमा पर्यटकहरु पुग्दैनन् । पोखरीको वरपर हिमश्रृंखलाहरु रहेका छन् ।