मायोसाइटिस « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


मायोसाइटिस रोगसँग लड्दै अभिनेत्री सामन्था

एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेत्री सामन्था रुथ प्रभु लामो समयदेखि मायोसाइटिससँग लडिरहेका छन् । मायोसाइटिस रोग एक किसिमको मांसपेशीहरूमा लाग्ने रोग हो । यसले मांसपेशीलाई दुखाइ सुन्नाउने गर्दछ ।